वसन्त - भूपी शेरचन (Basanta) - Nepali Poem by Bhupi Sherchan (HD)

Poem: Basanta
Writer: Bhupi Sherchan

सारा ढोका र झ्यालहरु लातले खोलेर
डाँकाझै आउँछ हावा कोठाभित्र
र एक छिनमै दराजहरु उघारेर,
कागतपत्रहरु पल्टाई हेरेर
केही नपाउँदा रिसले रन्थनिएर
अरु झ्यालहरुबाट हाम्फालेर भाग्दछ...

Post a Comment

0 Comments